पारस खड्काको विराटनगर किङ्ग्स र ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्स भिड्दै (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 06, 2018 | 09:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटमा आज शुक्रबार एक मात्र खेल हुदैछ । आज नेपाली राष्ट्रिय टोलीक कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङ्ग्स र राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स खेल्दैछन् । काठमाडौं प्रतियोगितामा अहिलेसम्म खेलेका तीनमध्ये तीनवटै खेल जितेर शीर्ष स्थानमा छ । विराटनगरले तीनमध्ये दुई खेल जितेको छ ।

काठमाडौंले प्लेअफका लागि स्थान पक्का गरिसकेको छ भने शुक्रबारको खेल जिते विराटनगर पनि प्ले अफमा पुग्नेछ । 

हेर्नुस लाइभ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved