आइपिएल सिजन ११ मा राहुलको कीर्तिमानी अर्धशतक, तोडियो युसुफ पठानको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 05:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग सिजन एघारको आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबका लोकेश राहुलले कितिमानी अर्धसतक बनाएका छन। उनले आइपीएलमा सबै भन्दा कम बलमा अर्धसतक प्रहार गर्दै किर्तिमान बनाएका हुन। 

राहुलले दिल्ली डेयरडेभिल्स विरुद्धको खेलमा १४ बलमै ५० रन हानेका हुन। १४ बलमा ४ चौका र छक्काको मद्दतले अर्धसतक पुरा गरेका हुन। यसअघि आईपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान युसुफ पठान र सुनिल नारायनको नाममा थियो ।

पठानले कोलकाताबाट खेल्दा सन् २०१४ मा हैदराबादविरुद्ध १५ बलमा अर्धसतक पुर्‍याएका थिए । यस्तै नारायनले सन् २०१७ मा कोलकाताबाट खेल्दा बैंगलोरविरुद्ध १५ बलमै अर्धसतक हानेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved