मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 15, 2018



ruslan ruslan

रसियामा जारि विश्वकप फुटबल अन्तर्गतको सर्वाधिक महत्वपूर्ण मानिएको खेलमा पोर्चुगललाई सफलता मिलेको छ। खेलको चौथो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १-० को अग्रता लिएको हो। 

स्पेनका खेलाडीले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको हो। पोर्चुगलका रोनाल्डोले खेलको चौथो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका हुन। 

Share your thoughts!











Close in 7