खेलको चौथो मिनेटमै पोर्चुगललाई सफलता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 15, 2018 | 10:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप फुटबल अन्तर्गतको सर्वाधिक महत्वपूर्ण मानिएको खेलमा पोर्चुगललाई सफलता मिलेको छ। खेलको चौथो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १-० को अग्रता लिएको हो। 

स्पेनका खेलाडीले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको हो। पोर्चुगलका रोनाल्डोले खेलको चौथो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका हुन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved