टि २० क्रिकेटमा सन्दिपले लिए ५० विकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 05:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले टि २० क्रिकेटमा ५० विकेट लिएका छन् । भारतमा जारी आइपिएलको आजको खेलमा पनि विकेट लिदै सन्दिपले टि २० मा ५० विकेट पुरा गरेका हुन् । उनले ४० औ खेल मा ५० विकेट पुरा गरेका हुन् ।  

रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलमा आइतबार सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई स्टम्प आउट पारेका हुन्। सन्दिपले ४ ओभरमा ४६ रन दिदै १ मात्र विकेट लिन सके ।

आजको विकेटसँगै सन्दीपले जारी प्रतियोगितामा पाँचौ विकेट लिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved