च्याम्पियन्स लिगको नक आउट चरणको खेल तालिका सार्बजनिक (तालिका सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 05:10:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित युएफा च्याम्पियन्स लिगको दोस्रो चरणको खेल तालिका आज सोमबार सार्बजनिक भएको छ ।  स्विजरल्याण्डमा भएको कार्यक्रममा अन्तिम १६ को खेल तालिका सार्बजनिक भएको हो  ।  

हेर्नुस कसको प्रतिद्वोंदी को ? 

म्यानचेस्टर सिटी vs  मोनाको

रियल म्याड्रिड vs नेपोली 

बेन्फिका vs डर्टमथ

बायाँन म्युनिक vs आर्सनल 

पोर्तो vs युभेन्टस 

बायाँन लिभारकुजेन vs एथलेटिको म्याड्रिड 

पिएसजी vs बार्सिलोना 

सेभिल्ला vs लेस्टर सिटी

 

आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ  , लेस्टर सिटी र युभेन्टस समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हुन्।  

त्यस्तै  पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक  , बायर लिभरकुजेन, रियल म्याड्रिड ,  पोर्तो र सेभिल्ला उप बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हुन् ।   

पहिलो लेग फेब्रुअरी १४, १५ तथा २१ र २२ हुने छ भने दोस्रो लेग मार्च ७, ८ , १४ र १५ मा हुने छ । 

त्यस्तै युरोपा लिगको खेल तालिका भोली बिहान सार्बजनिक हुदै छ ।  तालिका नेपाली समय अनुसार भोलि बिहान ५:४५ बजे सार्बजनिक हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved