सन्दीपले ६ विकेट लिँदा अमेरिका ३५ रनमा अल आउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 10:40:53 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा लेग स्पिनर सन्दीप लामिछाने र स्पिनर सुसान भारी चम्किँदा अमेरिका ३५ रनमा अलआउट भएको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको खेलमा सन्दीपले ६ विकेट लिए भने सुसानले ४ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभर खेल्दै जम्मा ३५ रन मात्रै जोेडेको छ । यो एकदिवसीय क्रिकेटको आलसम्मकै सबैभन्दा कम स्कोर हो । आजको खेलमा अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले ४ रन कटाउन सकेनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved