डीएल मेथोड अनुसार केन्यालाई नयाँ लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2017 | 04:28:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्दको खेलमा नेपालले नयाँ लक्ष्य पाएको छ। वर्षातका कारण प्रभावित आजको खेलमा डीएल मेथोड अनुसार केन्याले ९४ रनको लक्ष्य पाएको हो।  

जितका लागि केन्याले २६ ओभरमा ९४ रन ल्याउनु पर्ने छ।  यस अघि केन्याले ३८ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved