प्रधानमन्त्री ओली डिस्चार्ज हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 02:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली  आज बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले उनलाई डिस्चार्ज गरिन लागेको हो । उनी अस्पतालबाट सिधै बालुवाटार जाने भएका छन्

उनलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने भएको छ। ओलीको मङ्सिर  १० गते  एपेन्डिसाइटिस शल्यक्रिया गरिएको थियो 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved