बिजपाटी सम्बाददाता     Dec 05, 2019 | 02:34:03 PM


sunrisebank ruslan

प्रधानमन्त्री केपी शर्मा ओली  आज बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले उनलाई डिस्चार्ज गरिन लागेको हो । उनी अस्पतालबाट सिधै बालुवाटार जाने भएका छन्

उनलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने भएको छ। ओलीको मङ्सिर  १० गते  एपेन्डिसाइटिस शल्यक्रिया गरिएको थियो 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7