भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 07:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।  भूकम्पको धक्का राजधानी काठमाडौँ तथा आसपासका जिल्लाहरुमा समेत महशुस भएको थियो  । 

यसअघि गत मंसिर ११ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु रहेर ५ म्याग्नेच्युडको  भूकम्प गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved