नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 05:42:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी सूर्यप्रसाद रेग्मीलाई १ हजार२१८ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । विजयी भएका श्रेष्ठले ३ हजार ४६२ मत ल्याएका छन् भने रेग्मीले २ हजार २४४ मत प्राप्त गरेका छन् । 

गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष (तत्कालिन नयाँ शक्ति पार्टीका संयोजक) बाबुराम भट्टराईसँग पराजित भएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved