सप्तकोसीका जेट बोट बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 03:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोसीमा सञ्चालित ‘जेट बोट’ अनिश्चितकालका लागि बन्द भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात बढेको करको कारण जेट बोट बन्द गर्न लागिएको हो ।

जेट बोट सञ्चालकहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘राज्यले आवश्यक कानुन र सुरक्षा उपलब्ध नगराएको’ भन्दै जेट बोट बन्द गर्ने जानकारी दिएका छन् । सप्तकोसी टुरिज्म एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाको १८ जनादेखि ६० जना क्षमताका ६ वटा जेटबोट सप्तकोसीमा सञ्चालित छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved