बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 12:35:06 PM


tansen

चाईनाको सेन्जेन शाहरमा कुकुर र बिरालाको मासु प्रतिवन्ध भएको छ । कोरोना भाइरसको प्रकोप सँगै सेन्जेनमा बिरालो र कुकुर बिकृमा प्रतिवन्ध लगाईएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।

बैज्ञानिक हरुले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् ।  कुकुर र बिरालो मानिसको नजिक रहने र घरपालुवा जनावर भएकाले रोग सर्ने सम्भावना बढी हुने हुदा  प्रतिवन्ध लागिएको बताईएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका