चाईनामा कुकुर र बिरालाको मासु प्रतिवन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 12:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चाईनाको सेन्जेन शाहरमा कुकुर र बिरालाको मासु प्रतिवन्ध भएको छ । कोरोना भाइरसको प्रकोप सँगै सेन्जेनमा बिरालो र कुकुर बिकृमा प्रतिवन्ध लगाईएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।

बैज्ञानिक हरुले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् ।  कुकुर र बिरालो मानिसको नजिक रहने र घरपालुवा जनावर भएकाले रोग सर्ने सम्भावना बढी हुने हुदा  प्रतिवन्ध लागिएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved