संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 05:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको कारण संसद बैठक चैत्रको पहिलो सातादेखि बस्न सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved