कोरोना आशंकामा आइसोलेशनमा रहेका युवाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 12:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तु अस्पतालको कोरोना आशंकामा आइसोलेशनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। सोमबार साँझ ८ बजे बिजय नगर गाउँपालिका २ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर किशोर बञ्जाडेले जानकारी दिए ।

कोरोना संक्रमणको आशंका गरिएका ति बिरामीको स्वाब परक्षीणका लागि आजै संकलन गरिए पनि मँगलबार मात्रैै बुटवल ल्याउने तयारीमा रहेको थियो ।

उनी गम्भिर बिरामी परेपछि कोरोनाको आशंकामा चैत्र २१ गते कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो । उनको के कति कारणले मृत्यु भएको हो कपिलवस्तु अस्पतालले पुष्टि हुन बाँकी रहेको जनाएको छ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved