नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 12:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अधिकारीलाई गभर्नरको सपथ गराएका हुन् । सपथ ग्रहण गरेसँगै उनले राष्ट्र बैंक पुगेर पदभार पनि सम्हालेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved