बिजपाटी सम्बाददाता     Apr 07, 2020 | 12:04:55 PM


tansen

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अधिकारीलाई गभर्नरको सपथ गराएका हुन् । सपथ ग्रहण गरेसँगै उनले राष्ट्र बैंक पुगेर पदभार पनि सम्हालेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका