सिजी इलेक्ट्रोनिक्सका घरायसी सामाग्रीहरुको वारेन्टी समय लम्बियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 04:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी इलेक्ट्रोनिक्सले आफ्ना विभिन्न ब्राण्डहरु  LG, CG, GODREJ, TCL, SENSEI तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको जनाएको छ । कोरोना भाइरसले सृजना गरेको परिस्थितीको कारण यी ब्राण्ड तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको जनाएको छ ।

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्य नजर गर्दै, २० मार्च, २०२० देखि ३० अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका  घरायसी सामाग्रीहरुको म्याद ३१ मे, २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको   छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved