लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 07:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो । 

सरकारले जेठ २ गते नीति तथा कार्यक्रममार्फत अतिक्रमित नेपाली भूमीसहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved