बिजपाटी सम्बाददाता     May 24, 2020 | 05:58:08 PM


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्याक भएको छ । जिएचओ ५७ ५पि३सी७०६ नामक भारतीय ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो । 

ह्याकरले ‘हामी शान्त छौ तर केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका