नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 05:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्याक भएको छ । जिएचओ ५७ ५पि३सी७०६ नामक भारतीय ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो । 

ह्याकरले ‘हामी शान्त छौ तर केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved