भारतबाट नेपाली फर्काउन तोकिए यी नाका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 06:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन विभिन्न नाका तोकेको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले भारतमा रहेका नेपाली नागरिकलाई फर्काउन पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको हो । 

बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरूबाट समेत नागरिकलाई स्वदेश फर्किन दिने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved