बिजपाटी सम्बाददाता     Jun 15, 2020 | 06:46:26 PM


tansen

प्रदेश १ सरकारले आर्थिक बर्ष २०७७।७८ को लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख चार हराज र वित्तीय हस्तान्तरणका लागि दुइ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7