काठमाडौं उपत्यकाका थप ८ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 04:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार काठमाडौं उपत्यकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरका १।१ जनामा कोरोना संक्रमण देखिएको हो । 

नयाँ संक्रमितहरु काठमाडौंमा ४ जना पुरुष, २ जना महिला र भक्तपुरका १ जना पुरुषमा र ललितपुरको १ जना पुरुष रहेको जनाइएको छ ।

यस्तै सोमबार देशभर ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै देशभर कोरोना संक्रमितहरुको संख्या १३ हजार २४८ जना पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved