सोमबार ४७६ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 04:57:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार देशभर ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै देशभर कोरोना संक्रमितहरुको संख्या १३ हजार २४८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ३१३४ पुगेको छ। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved