काठमाडौँका एक कोरोना संक्रमितको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 04:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका एक कोरोना संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उच्च रक्तचापका बिरामी समेत रहेका उनी छाती दुखेपछि काठमाडौँकै एक नीजि अस्पताल उपचारका लागि गएका थिए । उनको असार १७ गते मृत्यु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved