बिजपाटी सम्बाददाता     Jul 03, 2020 | 04:30:29 PM


tansen

काठमाडौँका एक कोरोना संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उच्च रक्तचापका बिरामी समेत रहेका उनी छाती दुखेपछि काठमाडौँकै एक नीजि अस्पताल उपचारका लागि गएका थिए । उनको असार १७ गते मृत्यु भएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7