फेरी बढ्यो डिजेल पेट्रोलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 08:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ  । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर  १-१ रुपैयाँले बढाएको हो । नयाँ मूल्य शुक्रबार मध्यरातबाट लागु हुनेछ । 

यस सँगै अब अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ कायम भएको छ ।  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ।

निगमले गत असार १६ गते मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved