बुधबार काठमाडौँमा ६२ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 04:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौँ उपत्यकाका ६२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ५७ जना र ललितपुरका ५ जनामा कोरोना देखिएको हो । 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । यसअघि हिजो मंगलबार पनि उपत्यकाका ६२ जनामा कोरोना देखिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved