यस्ता छन् सरकारका पछिल्ला १८ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 08:03:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 साउन १९ गते सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । बैठकले विभिन्न स्थानमा , नियुक्ति, बढुवा, अस्थायी दरबन्दी सिर्जना गर्ने लगायतका निर्णय गरेको हो । 

त्यस्तै बैठकले विभिन्न आयोजनाको लागि जग्गा उपलब्ध गराउने, र विभिन्न नियमावली तथा निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुस् निर्णय : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved