फेरी लकडाउनको झल्को, सवारी पास वितरण बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 08:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले सवारी साधनको पास वितरण बन्द गरेको छ । कोभिड–१९ का कारण आवतजावतमा कडाइ हुँदा पास लिएर हिड्ने सवारीको संख्या नघटेपछि गृहले आज सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । 

गृहले सबै जिल्ला प्रशासनलाई अर्को व्यवस्था नभए सम्मका लागि सवारी पास दिने काम नगर्न भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved