आज उपत्यकाका यी स्थानमा १ घण्टा विद्युत आपूर्ति बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2020 | 09:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज उपत्यकाका विभिन्न स्थानमा १ घण्टा विद्युत आपूर्ति बन्द भएको छ  । आज लगनखेल वितरण केन्द्र अन्तर्गतका फिडरहरुको लोड ट्रान्सफर गरिने भएकोले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो  ।

जस अनुसार गोदावरी फिडर, हरिशिद्धि फिडर, इमाडोल २ र ३ फिडर, तथा लुभु फिडरबाट विद्युत प्रवाह हुने स्थानमा बिद्युत आपूर्ति बन्द हुने छ  । त्यस्तै आज मौसम प्रतिकुल भएमा यो कार्य अर्को दिन यहि समयमा गरिने समेत वितरण केन्द्रले जनाएको छ  ।

हेर्नुस सूचना  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved