आज उपत्यकाका यी स्थानमा ३ घण्टा बत्ति जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 10:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार उपत्यकाका विभिन्न ठाउमा ३ घण्टा विद्युत आपुर्ती बन्द हुने भएको छ । बानेश्वर सबस्टेसनको लुभु फिडर बालकुमारि चोक पुल अगाडि जम्फर खोल्नु परेकाले दिउसो ३ घण्टा विद्युत आपुर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार दिउसो १२ बजेदेखि ३ बजेसम्म आपुर्ती बन्द हुने छ । उक्त समयमा समुन्द्र सेतु स्कूल वरिपरि (भगवानथान), बोगटेश्वर मन्दिर वरिपरि, हनुमन्ते खोला किनार र बग्लागाउ वरिपरिमा बत्ति जाने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved