बिजपाटी सम्बाददाता     Feb 14, 2020 | 09:08:00 AM


ruslan

नेपाल वायुसेवा निगमले विभिन्न पदको लागिडेढ बढी कर्मचारी माग गरेको छ । निगमले तह ४ देखि तह ९ सम्म गरि कुल १ सय ५९ कर्मचारी माग गरेको हो 

इच्छुकहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र केन्द्रीय कार्यालय न्युरोडमा आवेदन फारम बुझाउन सक्ने छन्  । तह ५ को लागि प्रविणता तह उतिर्ण र तह ४ मा एसएलसी पासले पनि आवेदन दिन सक्ने छन्  । आवेदन फारम र थप जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिने छ । 

हेर्नुस माग संख्या र विज्ञापन : 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7