वायुसेवा निगमले माग्यो डेढ सय बढी कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 09:08:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले विभिन्न पदको लागिडेढ बढी कर्मचारी माग गरेको छ । निगमले तह ४ देखि तह ९ सम्म गरि कुल १ सय ५९ कर्मचारी माग गरेको हो 

इच्छुकहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र केन्द्रीय कार्यालय न्युरोडमा आवेदन फारम बुझाउन सक्ने छन्  । तह ५ को लागि प्रविणता तह उतिर्ण र तह ४ मा एसएलसी पासले पनि आवेदन दिन सक्ने छन्  । आवेदन फारम र थप जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिने छ । 

हेर्नुस माग संख्या र विज्ञापन : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved