४ दिनमा कसरी सकिएला रंगशाला पुननिर्माण ? (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 04:38:18 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) आज बुधबारबाट सुरु भएको छ । सागको औपचारिक उद्घाटन मंसिरमा हुने भएपनि विभिन्न खेलहरु भने उद्घाटन अगावै हुनेछन् । 

दशरथ रंगाशाला परिसरमा भने उस्तै धुलो, उस्तै फोहोर र उस्तै अस्तव्यस्त छ । २०७२ को भूकम्पले क्षतिग्रस्त नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको रंगाशाला दशरथ रंगाशाला हाल निर्माणाधिन अवस्थामा छ । तर १३ औँ सागको आयोजकको जिम्मा पाएको नेपालले समयमै रंगाशाला पुननिर्माण गर्न नसक्दा अन्तराष्ट्रिय स्तरमा नेपालको क्षमतामाथि नै प्रश्न उठ्ने गरेको छ । 

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved