बिजपाटी सम्बाददाता     Nov 28, 2019 | 09:45:38 PM



१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग)को भलिबलतर्फको खेलहरु सुरु भईसकेको छ। अन्य तर्फको खेलहरु भने प्रतियोगिताको औपचारिक उद्घाटनपछि हुनेछ  प्रतियोगिताको आगामी आइतबार राष्ट्रपति उद्घाटन गर्ने कार्यक्रम छ  प्रतियोगिताको लागि रंगशालामा अन्तिम तयारी भईरहेको छ 

भिडियोमा हेर्नुस बिहिबार बेलुकासम्म कस्तो बन्यो रंगशाला 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7