सेयरबजार साप्ताहिक समिक्षा: नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन उच्च पूँजीकरण भएका १० कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 08:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता पुरै ५ दिन सेयर कारोबार भएको छ। कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम ११६४।८९ न्यूनतम, ११६०।५९ र बन्द हुँदा ११६१।६३  कायम भएको छ । गत हप्ता नेप्से सूचक ११७२.७८ मा बन्द भएको थियो ।

यस हप्ता बजार पूँजीकरण १४ खर्ब १७ अर्ब २१ करोड ६० लाख कायम भएको छ । गत हप्ता १४ खर्व ३० अर्व, ८० करोड ८२ लाख कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण शून्य दशमलव ९५ प्रतिशतले घटेको छ।

बजार पुंजीकरण 

विषय

यस हप्ता

अगिल्लो हप्ता

फरक

पूँजीकरण (रु.)

१४,१७,२१,६०,००,०००

१४,३०,८०,८२,००,०००

-.९५ प्रतिशत

कारोबार रकम (रु.)

,३३,८१,८०,०००

,६२,५७,८०,०००

-१७.६९ प्रतिशत

दैनिक कारोबार (रु.)

२६,७६,४०,०००

३२,१५,६०,०००

-१७.६९ प्रतिशत

कारोबार (संख्या)

२६,६८८

४६,८३४

-४३.०२ प्रतिशत

नेप्से सूचक

११६१.६३

११७२.७८

-११ अंक

बजार समाचार 

चालू आर्थिक बर्ष सकिएको ६ महिना बितिसक्दा कतिपय कम्पनीले साधारणसभा आव्हान समेत गरेका छैनन्| नेप्सेमा सूचिकृत २ सय ३ वटा कम्पनी मध्ये करिब १०० वटाले मात्र गरेका अनुमान गर्न सकिन्छ | जीवन र निर्जीवन विमा समुहका कुनै  पनि कम्पनीले सभा आव्हान गरेका छैनन् | तुलनात्मकरुपमा उच्च सुशासन भएका भनिएका वाणिज्य बैंक मध्ये ९ वटाले अझसम्म पनि साधारणसभा आव्हान गरेका छैनन् | नेपाल कमर्श एण्ड कमर्श, कुमारी र सिभिलले आर्थिक वर्ष २०७३/७४ देखिको सभा गर्न बाँकी रहेको छ |

त्यस्तै सूचीकृत २७ वाणिज्य बैंकमध्ये आजसम्ममा १७ वटाले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण हेर्दा सबैले उत्साहित पार्ने किसिमले नाफा आर्जन गरेको देख्न सकिन्छ ।

त्यस्तै अन्य कम्पनीको पनि वित्तीय प्रतिवेदन सन्तोषजनक देखिएको छ । तर लगानी गर्नेले आफ्नो लगानी क्षमतालाई आँकलन गरेर लगानी गर्दा त्यसको सुनिश्चित लाभ पाउन सकिन्छ ।

यस हप्ता पोखरा फाइनान्स, महालक्ष्मी विकास बैंक र नागरिक लगानी कोषका बोनस शेयर सूचीकरण भएका छन | जानकी फाइनान्स, रिडी हाइड्रोपावर, हाम्रो विकास बैंक र निर्धन उत्थान लघुवित्तले धितोपत्र वोर्डमा बोनस शेयर दर्ता गरेका छन् |  

उच्च पूँजीकरण भएका १० कम्पनी 

नेपाल दूरसञ्चार कम्पनीलाई पूँजीकरणमा जित्न अझ केहि वर्ष लाग्ने देखिन्छ | उच्च पूँजीकरण भएका १० वटा कम्पनीको विवरण निम्न रहेको छ | 

नेपाल दूरसञ्चार कम्पनी

,०९,३५,००,००,०००

७२९

नबिल बैंक

६७,६०,४६,४७,०२५

८४१

नेपाल इन्भेष्टमेन्ट बैंक

५६,५३,२६,३७,९२४

५३२

नेपाल लाइफ इन्सुरेन्स

४७,८३,८५,८३,१६८

१०८८

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४५,२६,४५,८२,८९०

५६५

एभरेष्ट बैंक

४२,०६,०७,६५,७८८

५२४

हिमालयन बैंक

३६,३५,१६,४७,८०८

४४८

एनआइसि बैंक

३१,४०,१६,६७,४७०

३९१

नेपाल एसविआई बैंक

३०,६५,८७,०९,१९३

३८१

एनएमवि बैंक

२७,७१,७७,९५,९१५

३१७


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

कम्पनी

रकम

अपर तामाकोशी

१०,३२,३०,०००

नागरिक लगानी कोष

,४०,४०,०००

नेपाल बैंक

,९४,२०,०००

एनआईसि एसिया बैंक

,८७,९०,०००

प्रभु बैंक संस्थापक

,८६,१०,०००

नेपाल इन्भेष्टमेन्ट बैंक

,४१,८०,०००

प्राइम बैंक

,२३,१०,०००

एनएमवि बैंक

,९६,१०,०००

नेपाल लाइफ इन्सुरेन्स

,८२,९०,०००

छिमेक लघुवित्त

,७९,९०,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

कम्पनी

कारोबार संख्या

अपर तामाकोशी

,६६८

नागरिक लगानी कोष

५७३

पन्चकन्या माइ हाइड्रोपावर

५३३

कालिका पावर

५२८

नेपाल इन्भेष्टमेन्ट बैंक

५१२

मेगा बैंक

३९७

एनएमवि बैंक

३९२

प्रिमियर इन्सुरेन्स

३९०

उन्नति लघुवित्त

३८६

नेपाल बैंक

३८३

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved