कर प्रणालीको पुनरावलोकन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वर्तमान कर प्रणालीको पुनरावलोकन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान कर प्रणालीको पुनरावलोकन गर्ने घोषणा गरेकी हुन् 

उनले कर प्रणाली परिवर्तन गरि स्वच्छ बनाउने तथा व्यवसायीमैत्री कर प्रणालीलाई सरकारले जोड दिने बताएकि हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved