सरकारले पेट्रोल खानीको उत्खनन् गर्ने, नेपालमै प्रशोधन पनि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन् गर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।

विगतकै सरकारको योजना वर्तमान सरकारको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै पेट्रोलियम पदार्थको अन्वेषण गर्ने र पत्ता लागेको ठाउँमा खानी उत्खनन् गरिने घोषणा गरेकी हुन् । उनले इन्धन खानीको उत्खनन् गरेर स्वदेशमै पेट्रोलियम पदार्थको प्रशोधन पनि गरिने महत्वकांक्षी घोषणा गरेकी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved