घाटामा रहेका सरकारी संस्थान ‘प्राईभेट सेक्टर’लाई दिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:14:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षदेखि घाटामा रहेका सरकारी तथा सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई दिने बताएकी हुन् । 

वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा त्यस्ता संस्थान सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिईने र निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा चलिरहेका सार्वजनिक संस्था पनि निजी क्षेत्रलाई नै दिने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved