वैदेशिक रोजगारका गन्तव्य मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:55:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालीहरु वैदेशिक रोजगारीमा जाने मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गन्तव्य मुलुकसँगको श्रम सम्झौता समयानुकुल हुने गरी पुनरावलोकन गरिने बताएकी छिन् ।

उनले हाल कायम रहेका बोहक अन्य गन्तव्यमा पनि आकर्षक सुविधा उपलब्ध हुने अवस्थामा थप गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता गरिने बताएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved