सन् नेपाल लाइफको ७० प्रतिशत सम्म बोनस दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 11:34:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बोनस दर सार्वजनीक गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै पोलिसि होल्डरलाई न्युनतम प्रतिहजार २० प्रतिशत देखि ७० प्रतिशत सम्मको बोनस दर सार्वजनीक गरेको छ । 

कम्पनीले हाल विक्रि गरिरहेको ४ वटा बीमालेखको लागि बोनस दर सार्वजनीक गरेको छ । सावधिक जीवन बीमा लेखमा न्युनतम २० देखि अधिकतम ७० प्रतिशत सम्म बोनस दर रहेको छ । सावधिक तथा आजीवन बीमा लेखमा न्युनतम २० देखि अधिकतम ७० प्रतिशत सम्म बोनस दर रहेको छ । अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम २० देखि अधिकतम ३० प्रतिशत सम्म बोनस दर रहेको जनाएको छ । त्यस्तै अग्रीम भुक्तानी तथा आजीवन बीमालेखमा ३५ प्रतिशत बोनस रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले २५ वर्ष माथिको पोलिसिमा मात्र ७० प्रतिशत बोनस दर रहेको जनाएको छ । बीमा  नयाँ जीवन बीमा कम्नीको रुपमा इन्स्योरेन्सले गत आर्थिक वर्षबाट बीमा कारोबार सुरु गरेको थियो ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved