बीमा प्राधिकरणले तोक्यो गुनासो सुन्ने अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 10:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले गुनासो सुन्ने अधिकारी तोकेको छ । प्राधिकरणको मङ्सिर २८ गतेको बैठकले प्राधिकरणमा  उप निर्देशक रहेका विरोध भट्ट(मो.नं. ९८५११८७६७२) लाई गुनासो सुन्ने अधिकारी तोकेको हो ।

भट्टको अनुपस्थितिमा उक्त कार्य गर्न सहायक निर्देशक रन्जिता के.सी.लाई तोकिएको प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved