अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लगानीकर्ताको हात रित्तै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 01:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते सभा आह्वान गरेको हो। सभा संस्थाको केन्द्रीय कार्यालय पोखरामा गर्न लागेको हो। सभा युनाइटेड वर्ड ट्रेड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वरमा गर्न लागेको हो।  कम्पनीले यो वर्ष लाभांश नदिने भएको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले  पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव,

आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved