विजुलीबाट चल्ने मोटरसाईकल नेपालमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 12:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय मोटरसाइकल नेपलाकै कम्पनीले उत्पादन गर्ने भएको छ । ‘यात्री मोटरसाइकल्स्’को ‘प्रोजेक्ट जीरो’को काम सकिएसँगै औपचारिक घोषणाको तयारी थालिएको छ । कम्पनीका प्रमुख अशिम पाण्डेका अनुसार आजै यसको घोषणाको तयारी छ । 

उक्त मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गरेका छन् । मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयरको डिजाइन गरेका छन् । सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको छन् ।

विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved