महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जीले आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ । अग्निले मंगलबारदेखि बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको जनाएको छ ।