बजाजको नयाँ शोरुम फिदिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 07:12:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले फिदिममा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

 बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको हो ।  “समृद्धि एण्ड ब्रदर्स प्रा. लिको नामबाट प्रोपराइटर संजिव जोशीले डिलरसीप लिएका हुन् ।

 नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved