हिरो मोटोकर्प स्थापनाको १० वर्ष पुरा, बाइक वा स्कुटर खरिदमा ५ हजार छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 12:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । यस अवसरमा  कम्पनीले विशेष छुट अफर ल्याएको छ । 

यस योजना अन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ  । त्यस्तै सर्भिसिङ्गमा ५० प्रतिशत छुट साथै स्पेयर पार्टसमा १० प्रतिशत छुट  र वाशिङ्ग फ्री पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना श्रावण २५ गतेसम्म लागु रहेनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved