उद्योग वाणिज्यमन्त्री र नाडा अटो मोबाईल्स एसोसियसनका प्रतिनिधिबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 06:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो मोबाईल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापा नेतृत्वको एक प्रतिनिधि मण्डलले आज  माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेट गरेको छ।

भेटमा प्रतिनिधि मण्डले सरकारले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाएको अवस्थामा त्यसको फुकुवाको लागि आग्रह गरेका गरेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved