जुलाई महिनाको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 06:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । जुलाई १ देखि सुरु हुने गरी प्राधिकरणले १ महिने तालिका सार्वजनिक गरेको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि उडान संख्या तोकेर उडान खुला गरिएको हो । प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तराष्ट्रिय उडान हुने गरी तालिका निकालेको छ ।

तालिकाः


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved