मौसममा खराबी आएपछि हिमाली भेगका उडान प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 09:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसममा आएको खराबीका कारण आइतबार बिहानैदेखि हिमाली भेगका उडान प्रभावित भएका छन् । काठमाडौँबाट सिँधा उडान हुने लुक्ला, तुम्लिङटार लगायतको उडान रोकिएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार सुगम गन्तव्यको उडान भने भईरहेको छ । यस अघि मौसममा खराबी आउनासाथ उडान प्रभावित हुने गरेको पोखरा, भैरहवा, भरतपुर लगायतका गन्तव्यको उडान भने अहिले पनि चलिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved