नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 09:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले ५ वटा जहाज लिलामीमा राखेको छ । निगमले २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो । 

लिलामीमा राखेका यी यी चिनियाँ जहाजहरु २०७७ साउन १५ देखि ग्राउण्डेड छन् ।

निगमले यी जहाज हालकै अवस्थामा लिलामी गर्न टेन्डर आह्वान गरेको हो । टेण्डरमा ४ फेब्रुअरी ४ अर्थात् आगामी माघ २१ गतेसम्म आवेदन दिने म्याद छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved