आर्थिक समृद्धि लघुवित्तमा ठुलो संख्यामा रोजगारीको अवसर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 03:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक समृद्धि लघुवित्तले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ। लघुवित्तले एक सूचना जारि गर्दै कनिष्ठ सहायक (प्रशिक्षार्थी) देखि नायब प्रमुख कार्यकारी अधिकृतसम्म विभिन्न तहका लागि कर्मचारीको माग गरेको हो। 

लघुवित्तले १० जना शाखा प्रबन्धक, ३० जना कनिष्ठ सहायक (प्रशिक्षार्थी), नायब प्रमुख कार्यकारी अधिकृत र केही संख्यामा करारमा कनिष्ठ सहायक माग गरेको छ।

हेर्नुस लघुवित्तद्वारा जारि सूचना:



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved