नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले लमजुङको मध्यनेपाल नगरपालिका दुईपिप्लेमा शाखासंचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।
दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट बैंकले सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने जनाएको छ ।